Posted by: serial September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     1       ?         Liked by
धेरै पटक भनेर धेरै लाग्ने होइन चेली
मान्छे बुढी छ अनी बिर्सिन्छ के - अनी त्यही काम गरेको गर्यै गर्छ यो बजै ले,
अस्ती भात खाको बिर्सेंर - दिनमा पाँच चोटि भात खाइदियो - के गर्ने
पछी छेर्पाटी लागेर बबाल,
Read Full Discussion Thread for this article