Posted by: Rahuldai September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
( चेली, सान्नानी, लहरे, माइली बजै आदी इत्यादी सबै मा तारेमाम)

सोमाबारे जदौ।

बुढापाकाहरु खै? न चिया नै देखियो?
बिस्टेलाई पनि फिस्टे ले दु:ख दियो जस्तो छ।
दीपिका नानी पनि हावाइजहाज मै रम्दै होली। चेली को कबिता जस्ताइ दसैं आको होला।
 

Read Full Discussion Thread for this article