Posted by: Pretty September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     1       ?         Liked by

हो हो लहरे त्यसै भाई भन्छु त म?
रिट्ठे र नानु त गई हाले अब लहरे कहिले हो? दशैँलाइ त भ्याउने गरेर जाने होला नि?

दशैँ को कबिता लेख्न मन लाग्यो चेली को जस्तै तर अफ्सोच...
अरु पढ्नै पाए नि हुन्थ्यो नि बरु ल ल बाउचा लेख तिमी नै

Read Full Discussion Thread for this article