Posted by: Rahuldai September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

पाए सम्म सूर्य, कोइ न कोइ नेपाल बाट आउने ले दाँया गरेर कोशेली ल्याइदिन्छन ।

तर सधैं सल्काउने चिलिम त उही मार्लबोरो भन्छन क्या रे। रातो लामो। ताने पछी धीत मरुन्जेल तान्ने नि कसो? मरेर लानु के छ र ? सधैं बाच्छु कल्ले भन्छ र ?

Read Full Discussion Thread for this article