Posted by: dipika02 September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

त्यही त सानु त मेरो सानु पो हो त, बौचा छ नि कहिको ज जस्लाई जे जे भन्दे पनि भएको छ उस्लाई, पुगी सरी आए पछी त्यही हो

हो बौचा हो म घ्यम्पो जस्तो नै हो, किन घ्यम्पो जस्तो मान्छे हुँदैन कि क्या हो? म त घ्यम्पो जस्तो सुपर्नखा नै हो, नाक पनि नभएको

चिप्लु धन्यवाद! हुन्छ नि म लेख्छु नि हजुरहरुलाई। झन यो स्वोयम्भुको बौचाको बारेमा त फुल डिटेल पेस गर्छु नि :)

Last edited: 26-Sep-08 01:55 PM
Read Full Discussion Thread for this article