Posted by: Rahuldai September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

खास कुरो के हो भने दीपिका नानु, आँखा कमजोर सम्झेर बोल्ड गरेको होइन। बोल्ड गर्नु को गहिरो अर्थ छ। अन्डर लाइन चाँही हिजो जस्तो छुट्ला अनी बाट लाग्ला भन्ने डर ले गरेको, कर ले होइन।


दीपिका नानी आँफै बोल्ड प्रक्रितीको भएकी ले प्रक्रिती अनुसार आक्रिती मिलाएको मात्र हुं। अन्यथा लिनु नि पर्दैन, बुढा भन्नु नि पर्दैन ( चित्त दुख्यो हो बुढा भनेको सुन्दा )।

अरु जे सुकै भने पनि "बुढा" चाँही न भन्नु नानी । सुन्नै सक्दिन। गिरिजा लाई त बुढा भन्यो भने तिमीहरु पट्ठो भन्दा खट्न सक्छु, को बुढा ? भनेर उल्टै फर्काउछन रे।


लौ न् नि पर्सी नै जाने त नानी? अलिकती सामान पठाउनु थियो, ट्याम ले नि न भ्याउने भयो। कस्तो चलाख दीपु त , पूजा भन्दा नि चलाख लाग्यो हो मलाई । कस्तो लाग्छ, बौचा?

Read Full Discussion Thread for this article