Posted by: serial September 26, 2008
Login in to Rate this Post:
0
?
ठुल्दै को कुरा हेरन त्याँ
बिषकन्या जस्ती डाक्टरनी रे - कसरी देख्यो त ठुल्दाइ ले - आँखा कम्जोर भएको रे फेरी
हेरेर फर्के रे - लोल बिषकन्या डाक्टरनी लाई पुग्ने गरी हेरेर फर्क्या हो ठुल्दाइ