Posted by: serial September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
तारेमाम् सबैलाई फेरी पनि चिया खाइसकेपछी को
चिसो बढ्यो रे - हामी कहाँ त बढेको छैन - गर्मी नै छ
ठुल्दाइ अड्डा पुगिसक्या
अनी दीप ब्रो ले कल्लाई सोधेको हो के बाहाना बनाएको हो - सुन्न पाये हुन्थ्यो
Read Full Discussion Thread for this article