Posted by: Deep September 26, 2008
Login in to Rate this Post:
0
?
बतास बनेर आउँछे अचेल उ, "जाने हो?" सोध्छे
म उडन सक्तिन, उ बुझ्दिन, "बाहाना?" सोध्छे
स्वस्ती गरें सबैलाई।