Posted by: dipika02 September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

बौचा तिमीले जुठो बनाउनै आटिसकेको थ्यौ अनी के गर्ने त? सातो लियो रे  बौचा, केही त्यस्तो त गर्दिन के
सानु हो र हजुरले लुकाइसक्नु भएको थ्यो तेइ भएर पो बौचा ले खुरुक्क राखेको रहेछ, कम छ यो साथी, बाठो पनि महा बाठो छ
चेली त्यो कोल्ड कफी चै म पिउछु है?

सानु लहरे ले उस्को नाम टोक्नुस् भन्दै छ, नटोक्नुस् है फेरी त्यस्तो लहरा पहरा टोक्दा दाँत जाला ;P

Last edited: 26-Sep-08 09:39 AM
Read Full Discussion Thread for this article