Posted by: Himalaya178 September 26, 2008
Maoists led Govt. ruins Nepal
Login in to Rate this Post:     0       ?        

दुइ साताअघि जारी ँसरकारी खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका, २०६५’ मा तीन वर्षनभई सोफाको खोल, कुसनसमेत नफेर्ने भन्ने वर्तमान सरकारका मन्त्रीहरूमध्ये ३/४ जना त विदेशमै रहन थालेका छन्। ँकहिले कुन त कहिले कुने मन्त्री विदेशमै हुन्छन्, दशैंअघि नै केही मन्त्रीहरू विदेशमा जाने तयारी भइरहेको छ’ -परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

मन्त्रीहरूले आफूसँग आवश्यकभन्दा पनि अनावश्यक व्यक्तिहरूलाई लिएर विदेश भ्रमण गरिरहेकाले निर्देशिकाको खिल्ली उडाउने काम भइरहेको टिप्पणी परराष्ट्रका एक अधिकारीको छ।

 

Source: www.newsofnepal.com

Read Full Discussion Thread for this article