Posted by: Harka_Bahadur September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
लौ ठुल्दाइ जाडो सुरु भयी सकेको त्यता तिर भनेको ।
हाम्रो मानी हान्न थालेको छ चिसो हावाले , अब कहिले हिउ पर्ने हो फेरी ।
जाडोको पिडा हर्केलाई जती कल्लाई थाहा होला र यहाँ खै ।
Read Full Discussion Thread for this article