Posted by: demoqwasi September 25, 2008
any news about PRACHANDA?
Login in to Rate this Post:     0       ?        

"शान्ति सम्झौतापछि माओवादीको अन्तर्रर्ााट्रय विभागका इन्चार्ज सीपी गजुरेलले आधा दर्जनपटक युरोप भ्रमण गरसिकेका छन् । हालै मात्र उनी र अर्का केन्द्रीय सदय धर्मेन्द्र बास्तोला युरोपको भ्रमणमा निस्केका छन् । प्रचण्डको न्युयोर्क भ्रमणको केही दिनपछि रक्षामन्त्री रामबहादुर थापा 'बादल' आफ्नो छोरासहित चीन भ्रमण गर्दैछन् । र, केही सातापछि माओवादीका अर्का नेता अर्थमन्त्री बाबुराम भट्टर्राई विश्व्ा ब्याङ्कको महासभामा भाग लिन अमेरकिा जा“दैछन् । यी सिलसिलेवार भ्रमणले के देखाउ“छ भने माओवादी सत्तामा गइसकेपछि आफ्नो कूटनीतिक मोर्चालाई बलियो बनाउन खोज्दैछन् ।"

देशको ढुकुटी रित्याएर  .............ha ha ha

craps.. losers.. trying to fool nepalese.. and they say they can't spend few thousand rupees for culture.. go have fun dogs.. its your day..

Read Full Discussion Thread for this article