Posted by: serial September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
हे बिर्खे मुनी - धेरै किच्किछ गरेर आफ्नो काल लाई ननीम्त्याउ, उसै त नली खुट्टा को ठेगान छैन, फेरी नकली बँगरा नि गायब होला। हे चाउरी परेको अनुहार बाट स-सोभित मुनी - कालो बर्ण ले लेपन गरेको अनुहार निच्च पारेर हाँसेको टाउको लिएर जब आउछ लाग्छ - बुँख्या आयो नै कालो कौवा पनि तिम्रो सामु बस्न रुचाउदैन। हे बिर्खे महा कुप्रे मुनी, आफ्नो कुप्रे परेको शरीर लाई - त्यो आकार लाई हिसाब मा नेपाली मा सेमी सर्कल भन्छ - लठ्ठी को सहाराले दोहोराएर ऊ त्यो कुना मा बस्नु होला   
Read Full Discussion Thread for this article