Posted by: Birkhe_Maila September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
हे दीपीका नानू, आज तिमीले १० १० वटा हाँसेका टाउकाहरु देखाउँदा मन नै आल्हाद्वित भएको छ। प्रकृती पनि खुसी भएर मन्द मन्द वर्षा गर्दैछिन्। बादलहरुले पनि मिठो शितलता दिँदैछन्। हाँसोहरु कति फरक हुन्छन्। यहि हाँसो यदि लहरेकान्त लाकौल मुनी बाट आएको भए, दस वटा हाँसेको टाउको देख्दा रावण हाँसेको अनुभव हुन्थ्यो।
हरि ओम तत्सत्।


हे ठूली, अब तिम्रो यहि इच्छा  छ भने म अहिले नै तपस्या गर्न बसेँ। तपस्य समाप्त हुना साथ म हत्केला बढाएर ध्यानदृष्टीले हिराको हार उत्पन्न गरेर तिमीलाई दिउँला!
हरि ओम तत्सत्।
Read Full Discussion Thread for this article