Posted by: serial September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

हसुरेपछी को तरेमाम्
कोल्ले जिस्कायो दिपिका लाई -
आफु त कहिले पनि आदी इत्यादी मा परेन - त्यस्मा पर्दा कस्तो मजा आउछ जस्तो लाग्छ मलाई
झन त्यही कुरा गर्या त जिस्कायो रे -

मौका त मैले जहिले नि पाउछ, भन्ने हो भने म मौका कुरेर बस्नै पर्दैन मलाई - जहिले मन लाग्यो भन्दिन्छु म त के भन्नु पर्‍यो मैले अब तिमीलाई

ठुस्स टाउकोकी मल्लिका, एउटा होइन दुईटा होइन चार चार वोटा - रावण पछी धेरै टाउको भएको मा तिमी नै छौ, तर रावण को दस वटा टाउको दस प्रकारको छ। तिम्रो चार टाउको एकै प्रकारको - एसै बेला अर्को नाम नि जुर्यो तिम्रो - मन पर्छ होला भन्ने आशा गर्छु - चार टाउकी - कस्तो लाग्यो - राम्रै लाग्यो होला। हे चार तरिका ले सोच्ने मान्छी - दिमाग धेरै प्रयोग नगरि - सरल तरिकाले मैले भनेको बुझिदीए म धन्य हुने थिएँ।

Last edited: 25-Sep-08 12:52 PM
Read Full Discussion Thread for this article