Posted by: dipika02 September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

मेरो प्रिय माइला दाई, आफ्नो दाईहरुले मागेमा ज्यान समेत दिन तत्पर हुनु पर्छ भन्ने शिक्षा दिक्षाले सिंचेकी हजुरकी बहिनी आफ्नो दाइको खुशी को लागि ५ वटा त के १० वटा पनि हँसिला टाउकाहरु देखाउन तयार छे। 

Read Full Discussion Thread for this article