Posted by: Birkhe_Maila September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
हे दीपीका नानू! हे कोमल हृदयी! सबैलाई थाहा भएकै कुरा हो कि  जसरि ऋषीमुनीहरुले तपस्या गर्दै गरेका बगैँचामा फूलहरु फक्रँदा तिमी हाँस्दा सम्पूर्ण चौतारी लोक नै जगमग हुन्छ। आजको यो घडिमा हाम्रा ज्येष्ट भ्राता श्री ठूल्दाई मुनीसंगको वार्लातापको क्रममा एउटै वार्तालापमा तिमी एक पटक हैन दुई पटक हैन चार चआर पटक दुखि भएकोले अहिले चौतारीको वातावरण नै द्रवित छ! त्यसैले माथिको ४ वटा दुखदाई टाउकाको सट्टामा ५ वटा हँसिला टाउकाहरु देखाएर यहाँका सबै मुनिहरुको मनमा शान्ती दि देऊ!
हरि ओम तत्सत्
Read Full Discussion Thread for this article