Posted by: Rahuldai September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लौ नि के भाको हो यो बुढोलाई । दीपिका नानु को नाम सम्बोधनमा छुटे छ। माफ पाउं। जानी जानी गरेको भए हानी होस्। लाउ जा।
बाँकी जम्मै लाई त नामै लिएर तारेमाम ठोकें जस्तो छ। नाम छुटे छ भने माफ पाम।

सब हसुर्दै होला। आफ्नो भने मिटिङ को टेन्सन। हुन त टेन्सन लेनेका नहीं है देने का भन्थ्यो इलाहाबाद मा। खै यहाँ आफुलाई नचाहिने टेन्सन । के गरिस हफ्ता भरी भन्छन मर्न नसकेको बुढोले। चौतारीमा भलाकुसारी साप सँग गरिङ्ग भन्नु भएन। चौतारीमा बहुत हासखेल गरिङ्ग नि भन्नु भएन। के भन्ने होला?

रि-सोच गरिङ्ग, अगेन एन्ड अगेन रि-सोच गरिन्छ भन्नु पर्ला, जे पर्ला टर्ला। खैर्‍या दिमाग भए पो। 

Read Full Discussion Thread for this article