Posted by: dipika02 September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लौ ठुल्दाइ अरुलाई त दोहोराइ तेहेराइ सम्बोधन नगरने भन्न पनि मिल्छ, मलाई त त्यो पनि मिल्दैन, खोइ एक चोटि त सम्झिनु भएको छैन। अगाडि हुँदा त नसम्झिने दाई ले झन नभएपछी त के आश गर्ने मैले ?  रिट्ठे चै नहुँदा पनि हरेक दिन सम्झिनु हुन्छ,  रिट्ठेको स्टाइल को जदौ भन्दै, छिमेकी भएर होलनी, हामी पनि त माया नै गर्छौ नि, छिमेकी नि हुनु त पर्दैन होला नि

लहरे ले पनि त्यही बेलामा भन्ने मौका पाएछ। उस्को नाम त लिनु नै भएको छ रे। मेरो छैन भनेर जिस्काको होला नि

Read Full Discussion Thread for this article