Posted by: Rahuldai September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

कत्रो हल्ला??? टिरेन मा समेत सुनिने।


आदी इत्यादी को मतलब हुन्छ औरेजिमा etc. माथि नै उपस्थित जम्मै लाई संबोधन गरी सके पछी दोहर्‍याइ तेहर्‍याइ संबोधन गरी रहन तर्क संगत नठहरिने भएकोले छुट्या मान्छेको श्राप लाग्ला भन्ने हेतुले मात्र आदी इत्यादी शब्दाबलि प्रयोगिएको हो।

Read Full Discussion Thread for this article