Posted by: spoiled September 25, 2008
train and child
Login in to Rate this Post:     0       ?        
  औता famous नेपाली कथा थियो नि train म औता बालक को अगाडि बसेको बालक्लाई हेर्दाइ मुस्कुरएको तेस्ताई गर्दा गर्दै साथी भको। अनी त्रैन स्तोप आएर झर्ने बेला बालक छुट्टीन नमानेको। यस्तै यस्तै थियो क्यारे कथा। कसैलाई था छ यो कथा कोस्ले लेखेको र कथा को title के ho?
Read Full Discussion Thread for this article