Posted by: बिस्टे September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
निक्कै हल्ला खाल्ल मचीराछ नि त आज किन भन्या त हाम्रा पुन्टे दाई ले फुर्सत पारछन र पो।
काडिँ फुर्सत पाउनु भो ए दाजु,सधैं स्वात्त आर फ्वात्त भाग्य मात्रा देख्थे आज त निकै बेर अल्मलिनु भो।
गाले नि झुल्क्या देख्या थे अईन,कता अन्मरेछ कुन्नी,ध्यान दृष्‍टि ले कुन चै तरुनी लाई अवलोकन गरी रा होला तेस्को कामै के छ् र। खुब ॠषि मुनी हु भन्दै हिड्छ।
Read Full Discussion Thread for this article