Posted by: chipledhunga September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

पून्टे बुढा, यसै त सिल तोडेको मिटर, त्यसमाथि डेढी र दोब्बर भाडा माग्ने होला, अनि किन नथुप्रोस त १२ वटा कम्प्युटर किन्न पैसो। 
अस्ती एअरपोर्ट जानलाई मिटर समेत चलाउन मानेनन् बुढा। रातो प्रीष्ठभूमिमा FOR HIRE सेतो अक्षरले लेखेको पातोलाई मैलो कपडाले छोपेर हुइकाए, पैसा त बेस्सरी ठटाए। आफूलाई हतार भएर मात्रै हो, नत्र जान्या थिएँ मैले पनि।  
Read Full Discussion Thread for this article