Posted by: serial September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

गालब गेरु ॠषि भेष नै आउनु भ्एको थियो त्यस दिन पनि,
हिप होप लुगा लागेर आएको थिएन, तैपनी किन चिन्न सकेन त दिपिका बालिके ले - चस्मा को पावोर नपुगेको ले होला गालब गुरु, मैले त त्यही सम्झे,

ठुल्दाइ को लिस्ट मा आदी इत्यादी मा पर्नु पनि ठुलै कुरा हो - हामी परेको छैन, हामीलाई त नामै
लिएर बोलाउछ त, किन नराखेको होला आदी इत्यादीमा लाई

Read Full Discussion Thread for this article