Posted by: dipika02 September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

कती सराप्न सक्ने लौ न
पुन्टे दाई हजुर फलाक्नु भएको देखेर सब कुना तिर पसेको जस्तो छ। नत्र अरु बेलामा भएको भए यहाँ खुट्टा राख्ने ठाउँ पनि हुँदैन्थ्यो। हजुर त्यसरी आक्कल झुक्कल आएर सबलाई तर्साउने भन्या
भएन है भएन। हामी त ठुला बडाबाटै सिक्ने हो क्या रे, भोली देखी त चौतारी मा भाषा प्रदुशन ले गर्दा छिर्न नसक्ने होला है। ठुला ले एक सिकाउदा सानाले १० सिक्छन रे, फेरी हजुरहरुले सिकाएर आँफैले कान थुन्नु पर्ला नि बुढा।

ॠषिमुनी गालब, हजुर म सँग रिसाउनु त भएको छैन नि है? रिस मरेको छैन भने नादन बालक सम्झेर माफ गरिदिनु है? मलाई हजुर ॠषिमुनी हो भनेर कसैले पनि चिनाउनु भएन, त्यस्मा मेरो के गल्ती त? 

सानु हजुर पनि पुन्टे दाई सँग डराएर नआउनु भएको हो अघी सम्म ? 

ठुल्दाइ म आदी इत्यादी मा परे हो?
  


 

Read Full Discussion Thread for this article