Posted by: Rahuldai September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम गालब गुरु, सान्नानी, ठुली , बिस्टे, फिस्टे आदी इत्यादी।


आफ्नो त झन्डै दोस्रो राउण्ड को ट्याम भएको। अड्डा छिट्टै हाजिर हुनु रे भन्ने खबर आयो।

हिंड्न लाग्या , शान्ती संग चौतारीमा बसन न दिने भए।

फेरी लहरे ले सोध्लाउ, शान्ती को हो भनेर।


शान्ती, हाम्रो देश बाट १०-१५ बर्ष अघी पोइला हिंडेकी अझै फर्केकी छैनन।

Read Full Discussion Thread for this article