Posted by: gaalab September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
फेरि फाइट् पर्न् लागो गाँठे यिंदार्को!
हुरुरुरुरुरुरुरुरुरुरुरुरुरररररररर

थुली लङ् ताईम नो सि~~ म्वाँ! :डि
चौतारीको को मिस् गर्यौ तिमीले? कि मिसलाई मिस गरेको हो?

यो चित्रे भन्ने केटो आजकल कता लागेछ? कसैलाई थाहा भए भन। नत्र म गोरखापत्रमा 'मानिस हराएको सूचना टाँस्न' ठीक पर्या छु।
Read Full Discussion Thread for this article