Posted by: बिस्टे September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
के हुँदै छ गाम्ले हो। ठुल्दाइ ले कुर्दा कुर्दा चौतारीमै निदाइछु हिजो,बुढा आका हैनन।
चेली चिया र जेरी को लागि धन्यवाद,चिया मात्र लिये मैले त जेरी अहिले दिउसोलाई।
चिप्ले बिजुली नाईके आईके सँग पोईला गई भन्या फर्केर आई कि आईन।
ओहो पुन्टे दाजी पानी आका रछन,कैले भेट नहुने भो बुढा सँग,कता भागीहाले फेरी बुद्रुक्क।
सम्धी ज्यु हो हो त्यस्तो चिल्ला पिरा नि खान भएन पुन्टे दाजी ले भने झै पानी मात्त खार बस्नुस्।
लहरे बार घुमाउने चौतारी>>>>> अरुणा दिदी को गीत याद आयो,के छ् हो लहरे साथी?
Read Full Discussion Thread for this article