Posted by: chipledhunga September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ज्योवन गयो बैंश त गएन लै लै
केश फुल्यो मन अझै तरुनो लै लै
यो ज्योवनलाई सलाम त्यो बैंशलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम

सिन्दूर पोते गरेको मलाई हिंजो नि जस्तो लाग्छ है
आज एक दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है
नाति नातिनी खेलाउने बेलैमा लै लै
तरुनीको के यस्तो रहर नि लै लै
यो ज्योवनलाई सलाम त्यो बैंशलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम

बिहीवारे जदौ सबैलाई

चेली शुभप्रभात। चिया नास्ताको कष्ट गरिदिए आफूलाई भाग्यमानी ठान्ने थिएँ।  
Read Full Discussion Thread for this article