Posted by: desert_rain September 24, 2008
बाबुराम को तर्फबाट नेपालीहरुलाई
Login in to Rate this Post:     0       ?        
नेपाल, नेपाली र नेपाली सम्स्क्रिती बारेमा  बीश बमन गर्ने, गर्न प्ररित गराउने निर्लज्ज हरु सबै लाई अनुरोध गर्छु कि  साझा जस्तो राम्रो चौतारीमा दिशा पिसाब गर्न मनही छ । रीश उथ्ने बित्तिकै मन म जे पायो तेही बोल्दा अर्कको भावना लाई थेश मात्र पुग्दैन आफ्नो औकात र मर्यद पनि खत्तम हुन्छ । चार जात छातीस बर्न को साझा फुल्बरी मा धेरै ले गर्नु नगरने गरिसके, अब एस्लाई जलौन को लागि कुनै नेपाली कै हातमा सलाई को कत्ती दिएक चन मनिषहरुले ।

हजारौं बर्ष देखी पुरनो सभ्यत र सम्स्क्रिती ले सम्मुन्नत छ नेपाल, मन्दिराइ मन्दिर ले सजिएको प्रक्रिती को उपहार भनिन्छ हाम्रो देश्लाई । काठमाडौंमा मनैने सबै चाडपर्व, तराइ र पहाडमा मनैने चाडपर्वहरु सबै नेपालीको हो । कुमारी, ईन्द्रजत्र, अन्य जत्रा हरु, तीज, दशै तिहार सबै सर नेपाली को हो । मेरो र तेरो भन्ने केही छैन, त्यसो कसैले भन्दैन, तुछ बहेक, किनकी कल्चर जती प्रसारइत हुन्छ तेती नै सम्रिद्ध्ह हुन्छ । तर सबै कलचर राम्रो हुन्छ भन्ने छैन । समय अनुसार परिवर्तन हुन नसक्ने कल्चर बेकर हुन्छ । त्यसइ त देश डुब्ने इस्थिती छ, त् एस्मा पनि १०८ खसी, बोका, राङाहरुको बली नदिन्दा खसै केही खराब हुन्न । एस्बाट सम्स्क्रिती माथि आक्रमण भको मानिन्दैन । बैरी हरुले दिमाग भुतेर पथाको मनिषहरु बहेक  लाई । १०८ खासी बोका राङा कत्ने भन्दा राम्रो उपए, ईन्द्रजत्र लगयत अन्य जात्रा चलाऊने पन्दित पूजारी र कार्यकर्ता हरुलाई तलब ब्यवस्था गर्नु राम्रो हो । खसी बोक राङ त आज खायो भोली कता हो कता । तपाईंऐ भन्नु न ?? एक छाकले सधैं को भोक मेत्छ त ? 

तर, खबरदार नेपालीहरु हो, १२-१३ बर्ष पछी बल्ल देशमा इस्थिर्थ आउन लगेको बेला, कुनै सानो निहु परेर नेपाली र नेपाली बीच फतो ल्याउन लाई बैरी हरु तम्सी रहेक छन । तेस्बाट सचेत हुन आवश्यक छ । १०८ वत जन्तु हरु नकतिन्दै म कुनै सम्स्क्रिती नाश हुन्न । बरो पैसा जोगिन्छ । त्यसइ पनि खोक्रो अदम्बर ले, दशै भन्दा पनि दशा भको छ हामी नेपाली हरु लाई। औता कसैले तेस्मा सुधार गर्ने आन्त गर्दा तेस्लाई बहुन, छेत्री भनी जतिय नरा दिनु राम्रो होइन ।

नत्र भोली हामी नेपाली भन्दा पनि बहुन, छेत्री, नेवार, दलित, मधेसी हुन्छ, अनी शायद भारतीय पनि, त्यो दिन न अवोश । राम्रो काम गर्छ कसैले भने सत्रु लाई पनि एक चोटि मौका दिनु पर्छ । षान्ती सम्झौत गरेर केही गर्न खोज्दा, उनिहरु को ब्याक बोनै भचिदियो भनीए, देश मा कहिले पनि शन्ती हुँदैन । नयाँ नेपाल बनाउन लाई पुरनो बनी छोड्नु जरूरी छ । यो बाबुराम प्रकारअन अरु केही होइन, धमिलो पनि म माछा मर्ने सम्स्क्रिती को कोन्तिनुइती हो । भरत्मुखी गूतले भारतीयकरन गर्न खोज्दै छ हामी नथहपिकन बैरी को चपेत म पर्दैछोउम । तेस्करन खबर्दार्‍ ।

मलाई तेही भाईर दशै भन्दा तिहार राम्रो लाग्छ । देउसी भाईलु कती राम्रो सयपत्री फुलाई फुल को मल दिदी बहिनी हरु बाट लगाउन पौन्द । दसैं तन्न खायो तेत्ती हो, जिउ पनि लग्ने होइन एक हफ्त ले । अनी क् गर्नु । खसी को भौ बदेर, आकाश छोइ सक्यो रे ।
ल अब ताश खेल्न तिर लगुन । खसी को ताश होइन नि फेरी । हेहे ।
Read Full Discussion Thread for this article