Posted by: बिस्टे September 24, 2008
Login in to Rate this Post:
0
?
रात्रीकालिन कार्यक्रम सुरु गरम धार्मिक कार्यक्रम बाट।सबै जना हात जोडेर बसम ल।
एह ठुल्दाइ आउनु भएछ दोलाई ओढेर कत्ती चिट्टो जाडो सुरु भा भन्या एस्पाली। ल आउनुस् भर्खर मकल मा आगो बल्या छु।
एह ठुल्दाइ आउनु भएछ दोलाई ओढेर कत्ती चिट्टो जाडो सुरु भा भन्या एस्पाली। ल आउनुस् भर्खर मकल मा आगो बल्या छु।