Posted by: Rahuldai September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

बुद्धी संगै आएको भए यति दु:ख खानु पर्दैनथ्यो नि होइन र बिस्टे। बुद्धी  जम्मै आलु सँग पोलेर खाइयो अब तालु मा खोजेर कहाँ पाउनु? रौं त भेटिन्न।


रि-सोच भन्या छ, दोहर्‍याइ तेहर्‍याइ सोचेको छ सोचेको छ। सोचेर मात्र हुने भए त हाम्रो देश उहिलेइ बनिसक्थ्यो। 

Read Full Discussion Thread for this article