Posted by: dipika02 September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लौ भयो म सँग चित्त नदुखाउनुस् चिप्लु। लेराइदिहाल्छु चिया बौचा को लागि र हजुरको लागि। अब त चिया पत्ती नि सिद्धेको छ है शहर बाट मामा ले पछी लेराइदिनु हुन्छ रे, त्यसैले अरुलाई चिया छैन है।

 

 

 

 

Last edited: 24-Sep-08 03:03 PM
Read Full Discussion Thread for this article