Posted by: dipika02 September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

कठै!!  मेरो मामा ले एक कप चिया माग्दा पनि नदेको बौचा तिमीले? कस्तो खाले साथी होला त्यही पनि साथी को मामा त आफ्नै मामा जस्तो त हो नि। मामा, एक्छिन म नहुँदा त्यस्तो बचन लागाएछ। म लेराइ हाल्छु  नि चिया हजुरलाई।

 

माइला दाई मलाई त मेरो पार्ट पढ्न मन लाग्यो। म जानु भन्दा अगाडि नै राख्नुस् है प्लिज, अनी अस्तिन त मलाई तेत्तिकै कुम्ले दाई सँग डराएर बोल्न पनि नसक्ने बनाइदिनु भएको थ्यो। अब त म डराउदिन के। के बिगारएको छु र डराउने, झन त्यस्तो कुखुरा चोर्ने मान्छे सँग

 

Read Full Discussion Thread for this article