Posted by: बिस्टे September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ए लौ बारीमा बस्तु छिर्यो भनेर धपाउन गा त सप्पै भेला भई सकेछन।


फेरी दोहोर्याएर एक्चोटी सप्पै लाई बुधवारे जडौ टक्र्याए है।


सान्नानी त पनि आईसकिस मुखै नधोइकन, ल हेर आज नि खाली खुट्टो आईछ त्यो अती काँडो

बिझ्या बिर्सिस। ल आईज हउरबा सगै बस आ


सम्धी ज्यु लाई म पनि तारेमाम करन्ती।


तेही भन्या भान्जी यो लहरे को भरै छैन साह्रै उट्पट्याङ भर गाछ, एउटी बिहे नगरेर हो,लहरी आएछी

सप्पै ठीक पार्छे।


लहरे के खार आउछौ ए लहरु ब्यान ब्यान देखी एस्तो टाँय टाँय गर्न।


जदौ चिप्ले,मु भा को नयाँ भाग हिजो पढे तर दुई शब्द लेख्न चाइ भ्या छैन। अनी बिजुली आईन कि नाइ।
ठुलदाइ लाई चाइ आपत्ति प्रकट: झन ब्यान ब्यान देखी बुढा मान्छे लाई सम्झेर चिया बनार ल्यार

दियो,२ हप्ता भो चिया खान नपाको भन्छन बुढा त कि महिला ले बनाको खान नपाको भन्या हो,कुरो

बुज्न सकिन मैले। अनी सानु मलाई चाँही के ल्याइदिने?

Read Full Discussion Thread for this article