Posted by: dipika02 September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

सानु हजुरलाई कस्ले गीत गाउँ दिएन? यो लहरे ले? हो बौचा? तिमी कहिले देखी यस्तो छुच्चो भएको नि?

बौचा साथी, किन रिसाको नि? भो नरिसाउ। रिस हो सब को शत्रु साथी। 

हा हा हा चिप्लु अरु कुर बिर्सें नि त्यो हात्ती सुढें कप चै बिर्सिन्न।

माइला दाई, हा हा हा उसैत लहरे रिसाइराछ अब के के सुन्न पर्ने हो मैले।

"चौतारी हर्ष विस्मात प्रकट मूल समिती" अर्को पद

Read Full Discussion Thread for this article