Posted by: Birkhe_Maila September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

खुसि प्रकट:

हालै चौतारीका अति सम्मानित, पटक पटक अभिनन्दित, शायदै कहिलेकाहिँ निन्दित, प्रतिष्ठित तथा अति व्यवस्थित व्तक्तित्वका धनी ठूल्दाई भनिने श्री राहुलभाई रायमाझीले करिब २ हप्ता लामो चिया व्रतपश्चात आज अति सुव्यवस्थित, सुकोमली, मृदुभाषी तथा सुहासिनी सुश्री दीपीका दवाडीको सुकोमल हातबाट बनेको टोक्ला चिया पिउन पाउनुभएकोमा हामि सम्पूर्ण चौतारी परीवार अत्यन्त हर्षित छौँ!

अध्यक्ष

श्री लहरेकान्त लाकौल,

चौतारी हर्ष विस्मात प्रकट मूल समिती

 

Read Full Discussion Thread for this article