Posted by: dipika02 September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ अरु कुराको भरोसा त मैले सोचेकी पनि थिन। चिया कै कुरा गरेको मैले पनि। हसाउनु भयो।

बौचा, आफु कहिले बनाउनु छैन। ठुल्दाइ त चिप्लु पो ठुलो बएर खुरु खुरु मानेकी त। तिमी धरी मान खोज्ने। भोली देखी पहिले त्यो दाउरा बाल्ने काम चै तिमी गर्नु। बसी बसी चिया पिउन खोज्ने यो बौचा पनि।

मामा दर्शन! धन्न हजुर छिट्टै आउनु भएछ। नत्र  हजुरको चिया अरुले घुट्काउने हो कि भन्ने कत्रो पिर आफुलाई। अरु भन्दा पनि यो लहरे को त भर पनि छैन। उस्लाई नै काम भनेपछी ओरको सिन्को पर पनि सार्नु हुन्न फेरी चिया सबै भन्दा अगाडि चहिने पनि उही, अनी स्पेसल त मै पिउछु भन्ने बेर लाउदैन।

Read Full Discussion Thread for this article