Posted by: Birkhe_Maila September 23, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

हेहेहेह सबै पुरानो नाता फिर्ता गरेछन्। धेरै अझ पुरानो नाता फिर्ता नगर, फेरि गर्दै जाँदा बिस्टे बुडा नि ठिटा हुन बेर छैन, यो लहरे सानो बामे सर्ने बच्चा हुन बेर छैन, हुँदा हुँदा गुन्टेहरुलाई त जन्मिसकेका फेरि फिर्ता पठाउन पर्ने हुन्छ, नाइँ नाई एउटा कुरा नि!

चेली नानी म सजिलो छु बा, जे भने नि हुन्छ, तर बोलाउन चाहिँ नछोड है?

Read Full Discussion Thread for this article