Posted by: serial September 23, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

अहम् एक तरिकम खुब भालो लागयन्ती, अहम् पनि च्याङ्राको  मासु लुछ्न पायन्ती  च्याङ्रा पनि चयाङ्बामा परिनत भएन्ती - अनी सोचयन्ति च्याङ्रा को मासु कसरी बनायन्ती,
गिद्दी मा बुद्धि पलायन्ती अनी सुकुती पनि बनाउने आइदिया आयन्ती
भुटन पनि फ्राइ करयन्ती अनी च्याङ्रा छोयला पनि बनायन्ती अनी तीन पाने सँग
चट्ट खायन्ती

 

Last edited: 23-Sep-08 03:11 PM
Read Full Discussion Thread for this article