चौतारी गावस्य एक दिनम् च्याङ्बा नामकम मनुस्यम अचानकम गायब भबन्ती। मोइच्याङ सबै ठाँउस्य खोजन्ती, न भेटन्ती। अनी नेपाल्स्य ग्रीहमन्त्री बामदेवस्य टेलिफोन्स्य आदेश गिवन्ती। उधरस्य ग्रीहमन्त्रिस्य अधक्ष्यतस्य एक खोजबिन टोली भबती। बल्ल बल्ल एउटा थोत्रो च्यङ्बास्य जुत्ता भेटन्ती, त्यस्पछि कति दिन पछिस्य अर्को पनि भेटन्ती। परन्तु दिपिका नामस्य लेखिकास्य जुत्तास्य च्याङ्बाको नभएको भवन्ती। किन भने दिपु च्याङ्बा बुट लाको देखन्ती। फेरि अप्ठ्यारो परन्ती, खोजबीन जारी भवन्ती।
एकदिन मोच्याङस्य ग्रिह बाहिर "मोइच्याङ्" भनेर कसैले बोलावती। मोइच्याङ बाहिर आवती तो कोहि नदेखन्ती, मोइच्याङ छक्क परन्ती "कस्ले" बोल्यायो भनेर हेरन्ती हेरन्ती। अगाडी एकस्य च्याङ्रा नेत्रस्य अस्रु बर्सायन्ती बर्सायन्ती। त्यस पछि, मोइच्याङ सोधन्ती "हे च्याङ्रा, किन रोवन्ती?"
"अहम् च्याङ्बा भवन्ती, मोइच्याङ।"च्याङ्रास्य स्वर दुरुस्तै च्याङ्बास्य भवन्ती।
"कसरी च्याङ्रा स्पीक्स् लाइक च्याङबा।" भनेर मोइच्याङ उल्टो च्याङ्रस्य प्रश्न करोति। त्यस पछि च्याङ्रा कथास्य भनोति।
"एकस्य राति अहम् दोल्मास्य झ्यालबाट हाम्फालम्, उक्त समस्य, दोल्मास्य पीताश्री देखम् अनि क्रोधस्य श्राप देवती।अस्य श्राप मेड मी च्याङ्रा।"
मोइच्याङ पनि अतिस्य रोवोन्ती अस्य्स कथा सुनेपछि।
"हे मोइच्याङ! अहम् च्याग्बा फिर से च्याङबा बन्नेको दिल करोती। प्लिज हेल्प मी।"
त्यस पछि मोइच्याङ सजेस्ट करोती। " गो ब्याकस्यम् टो डोल्मास्य पीताश्री अनि माफम् मागोती।"
"अस्य सम्भव नभवती" च्याङ्रा फेरि डाँको छोडकर रोवोती अनि रोवोती।
"किनम् सम्भव नभवती च्याङ्रा?" मोइच्याङ उदाश भवती।
"किनकि दोल्मास्य पीताश्री अलरेडि परलोकम शिधारोम ह्वाँSSSSSSSS ह्वाँSSSSSSS ह्वाँSSSSSSSSSS"
हे चौतारिस्य सदस्यम्!अब च्याङ्राको चयाङ्बा मा कसरी परिबर्तन् करोती????????