Posted by: parbatya September 23, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सप्पै गाम्ले हरुलाई !!
के हुँदै छ खै?
बिर्खु भाई को 'गन्नु सिरिज' सिजन प्रिमिअर रैछ नि त आज, लौ रक्षे गर प्रभु
ठुल्दाइ, तारेमाम !! माम् खानु भयो?
सान्नानी, के छ साथी? आज खुशी देखिन्छौ नि के हो रहस्य?
बिस्टुराम को के छ?
लहरे, लहरी लाई कस्तो छ त?
चिप्ले, बत्ती आयो?
हैन रिठ्ठे को खबर के छ? घर पुग्यो कि पुगेन कुन्नी
Read Full Discussion Thread for this article