Posted by: Rahuldai September 23, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे।
हिजो राती कता ब्यस्त? भन्नै पर्दैन- महरानी संग फुन मा ब्यस्त।

सान्नानी , कस्ले गीत गाउँ रोक्यो हं? मैले त पुरा गाउ भनेको थिएं।

तिमी सँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ ।


यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएं।
जे होस् मैले तिमीलाई चुपचाप् मन पराएं।
 

Read Full Discussion Thread for this article