Posted by: Harka_Bahadur September 23, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ , यस पाली चै दह्रो सँग कसम खाको छु , दूध लाई दुधिया बनाउदिन भनेर , हेरौ भबिस्यमा के हुन्छ ।
हो बिस्टे हो, राम्रो सँग हेर बिचार  गर्नु है भातिजको , बुडा पाकाले भनेको याद आयो , बच्चामा मर्ला भन्ने डर ठुलो भएसी मार्ला भन्ने डर हुन्छ रे तेही भर जहिलेनी हेर बिचार  गर्नु पर्ने रे - मजाक गरेको है फेरी।
Read Full Discussion Thread for this article