Posted by: Rahuldai September 23, 2008
Login in to Rate this Post:
0
?
तारेमाम बिस्टे,
धन्यवाद। आगौं साल जुम्ल्याह छोरा को बाउ भएस।
चिया संग पाउरोटी छैन? कृष्ण पाउरोटी भए नि हुन्छ, यती , हिमाल भए नि चल्छ। लड्डु त जाँच मा खाए सि खानै मन लागेन।