Posted by: desert_rain September 23, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        
राहुलभैया,
 १०८ बोका, खसी, रङा कट्ने खर्छ नदिन्दा सम्स्क्रिती कसरी नाश हुन्छ तपाईं जस्ताइ बिध्वन लाई मात्र थाहा होला। तेसोभै सकहरी ले त दशै मनाउन्दै मनाउनन भन्दा पनि भयो क्यर ?? १०।५ मिल्लिओन खर्छ गर्दो राइछ ताउशी कोश्खना, गुठी संस्थानले बर्सेनी । आकाशइन्दो महानगी ले दुई छ्हक खान नपौनीए पनि धेरै भाईरहेक चन नेपालमा ।

सम्स्क्रिती बाट अदम्बरिपन लाई हतौन खोज्नु बाबुराम को ठुलो शाहअस हो भन्छु मत । भाईरहेको चलन र सम्स्क्रिती को नाम म सर्बसाधारण लाई दशै मनाउन कत्तिको गर्हो पर्छ, तपाईं मुग्लङे लाई k थाह ? । अर्कको देखसिखी, कोख्रो अदम्बर ले गर्द, दशै कत्ती को लागि दशा पनि भईको छ ।

डेश संघईय गणतन्त्र म गैसकेको छ । भोली नेवार जतिको लागि मात्रै सरकार ले पैसा खर्छ गर्छ भनेर अन्य जतिले आन्दोलन गर्न बेर लौन्दैन । एक जतिबिशेष  सन्स्क्रिती प्रती सरकारले अनुग्रह देखौने अर्कोलाई हेला गर्ने भनी तपाईंले जस्तइ सन्स्क्रिती माथि के रे "बर्बर हस्तच्यप गर्‍यो, नेवारी पर्ब र जात्रा माथि आक्रमण" भयो भने भने सरकार ले के जवब दिनीए होला ।

फेरी बिदेशी हरुको सहयोग बाट चल्ने हाम्रो देशमा, सरकारले पशुबली को लागि तेत्रो पैसा खर्छ गर्दा दाताहरुलाई कसरी चित्त बुझौने होला । मुङ्लन बस्ने तपाईंलाई क्रुएल्ती अगैन्स्त यानिमलस को बारेमा थाहा होल नि ।

मलाई थाहा  छैन, १०८ वत खसी, बोका अनी रङा हरु कातेछी  त्यो मासु कस्ले लान्छ ।।। कती प्रतिशत नेपाली हरुले खन्द राइचन . कसरी बाद्छन होल है ?? । बहुन छेत्री लाई खसी बोक, नेवार लाई राङा गर्छन् कि, के छ ? यस् बारेमा  पनि एसो औन्ला चलाऊनु भा भे हुन्थ्यो  ? खसी बोक रङा कातेर , दाजु, सम्स्क्रिती जोगिन्दैन, तेस्को बजेट काट्दैमा सन्स्क्रिती हरौन्दैन पनि । तपाईंले भनेजस्तो  नेवारी कल्चर म आक्रमण भएको  पनि  छैन । वास्तव म काठमाडौं उपत्यका मा मनैने पर्व हरु, नेवार को मात्र नभै सरह देश को हो ।
देशको सम्पन्न समुदैमा गनिने नेवारहरुले आफ्नो सम्स्क्रिती बच्चाउने धेरै उपाय सोच्न सक्छन, विश्वभर कला सम्स्क्रिती फैलौन सफल नेवार समुदयको कल्चर बाबुराम दाई को निर्णय बाट ध्वस्त भयो भन्नु, राहुलदै ले चन्के म डान्स गर्न खोजे जस्तो लाग्यो । व्हाइ स्याल, युथ फोर्स हरु को लजिक बाट प्रभावित जस्तो लाग्यो ।
तथास्तू
Read Full Discussion Thread for this article