Posted by: Rahuldai September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

मैले अघी नै बजाइ सकें , दाल भात । ट्याम मा खाइ दिएन भने गृह मन्त्री को लात खानु भन्दा भात मिठो होइन र बजै ?


बाम देब भन्दा कडा छ गृह मन्त्री क्या । सुटुक्क भन्या नि फेरी हल्ला नग्र्नुस् है। इज्जत को सवाल छ।

Read Full Discussion Thread for this article