Posted by: syanjali September 22, 2008
Login in to Rate this Post:
0
?
कफी grinder मा भिजाएको चामल grind गर्ने ,
चाहिएको मात्रामा चिनी, दुध , घिऊ हालेर राम्ररी मुछ्ने ,
डाडु बाट झर्ने गरी झोलाइदो बनाउने .
बाँकी काम जस्तो जस्तो आकारको बनाउन मन लाग्छ बनाउउने .
gwara mari" means round in shape right? and yaammi ?
Other wise, give a call to your mother, she will let you know better.