Posted by: jakhanlal September 22, 2008
Ghampo bata hoo japuharu
Login in to Rate this Post:     0       ?        
तपाईंहरु हेर्दै हुनुहुन्छ |जतिय कुराहरुले हामीहरुलाई कहाँ पुर्याउुदैछ | हाम्रो देशलाई रुवान्डा बनाउने कोशीस कसैले पनि नगर |तिमिहरुलाई यो कुराको हेक्का राम्रोसँग हुनु जरुरी छ | स्वाभिमानी नेपालीको पारीछ्या लिने कोशीस नगरे सबैको भलो हुन्छ | नत्र आगे तिमीहरुको इच्छा ........ | चिनजान भयो भने तिमीहरुको टाउको बाकिरहने छैन | 
Read Full Discussion Thread for this article